मेलिना राई र सञ्जीव बराइली बिवाह गर्दै: २ वर्षअघि गरेको इन्गेजमेन्टको तस्विर भर्खर सार्बजनिक गर्दै मेलिना राई

Melina Rai and Sanjeev Baraili
Melina Rai and Sanjeev Baraili

लोकप्रिय गायिका मेलिना राई बिवाह बन्धनमा बाधिने भएकी छन्। उनले फेसबुकमार्फतु हुनेवाला पतिको तस्बिर सार्वजनिक गरेकी हुन्।

उनले ‘To the new biginning….. got engaged with Sanjeev baraili’ भन्दै आफ्नो प्रेमी सन्जिव बराईलीसंग औँठी साटासाट गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी हुन्।

मेलिनाले २ वर्ष पछि इन्गेजमेन्टको सो तस्वीरलाई आफ्नो फेसबुकमा नया सुरुवात लेख्दै ‘टुबीहजबेन्ड’ ह्यास्ट्याग राखेर २ जनाको तस्वीर सार्बजनिक गरेकी छन् ।

सञ्जीव म्युजिक अरेन्जरका साथै नेपालका चर्चित गिटारिस्ट हुन्। यी जोडीले यसैवर्ष विवाह गर्ने योजना बनाएका छन्।

Leave a Comment

Your email address will not be published.

Scroll to Top